केदार नाथ शर्मा,

सदस्य र किसानहरुको आर्थिक, सामाजिक एवं आर्थिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ स्थापित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. यस अवधि सम्म आईपुग्दा नेपालको एक नमूना बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा विकास भएको छ । बहुउद्देश्यीय सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई बहुउद्देश्यीय सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै कृषि प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ ।

बहुउद्देश्यीय सहकारीको यस लामो इतिहासको कालखण्डमा आएर हामीले शिव शिखरको बहुउद्देश्यीय सहकारी संस्था लि. मार्फत बहुउद्देश्यीय सहकारीको अभियानमा आफ्नो संलग्नता जनाउन पुगेका छौं । अव यसै सहकारीको सहयात्रा मार्फत विकासको अभियानमा अगाडि बढने प्रयत्न हुनेछ ।

यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाह गर्ने आदरर्णीय सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । शिव शिखरको बहुउद्देश्यीय सहकारी संस्था एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् ।

Privacy Settings
We use cookies to enhance your experience while using our website. If you are using our Services via a browser you can restrict, block or remove cookies through your web browser settings. We also use content and scripts from third parties that may use tracking technologies. You can selectively provide your consent below to allow such third party embeds. For complete information about the cookies we use, data we collect and how we process them, please check our Privacy Policy
Youtube
Consent to display content from Youtube
Vimeo
Consent to display content from Vimeo
Google Maps
Consent to display content from Google
Spotify
Consent to display content from Spotify
Sound Cloud
Consent to display content from Sound