केदार नाथ शर्मा,
सदस्य र किसानहरुको आर्थिक, सामाजिक एवं आर्थिक उद्धेश्य परिपूर्ति गर्ने उद्धेश्यका साथ स्थापित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. यस अवधि सम्म आईपुग्दा नेपालको एक नमूना बहुउद्देश्यीय सहकारी संस्थाको रुपमा विकास भएको छ । बहुउद्देश्यीय सहकारीको अन्र्तराष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई बहुउद्देश्यीय सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै कृषि प्रवद्र्धन गर्ने क्रममा संस्थाले सहकारी माझ नविन परिचय दिन समेत सफल भएको छ ।
बहुउद्देश्यीय सहकारीको यस लामो इतिहासको कालखण्डमा आएर हामीले शिव शिखरको बहुउद्देश्यीय सहकारी संस्था लि. मार्फत बहुउद्देश्यीय सहकारीको अभियानमा आफ्नो संलग्नता जनाउन पुगेका छौं । अव यसै सहकारीको सहयात्रा मार्फत विकासको अभियानमा अगाडि बढने प्रयत्न हुनेछ ।
यस कार्यमा सहभागी भई उल्लेखनीय भूमिका निर्वाह गर्ने आदरर्णीय सदस्य एवं कर्मचारी परिवार प्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । शिव शिखरको बहुउद्देश्यीय सहकारी संस्था एउटा व्यवासायिक एवं प्राविधिक विषय पनि हो । सदस्यहरु बीचको सहकार्य, सामूहिक निर्णय, अन्तर सहकारी सम्वन्ध र समूदाय केन्द्रित गतिविधी यसका मूलभूत पक्षहरु हुन् ।
०१-६६३५२३७/६६३५२६२/६६३९०४७
shivashikharho@gmail.com
कौशलटार ०३ ,मध्यपुर ठिमी नगरपालिका ,भक्तपुर ,बागमती प्रदेश ,नेपाल
shikhardeepkb@gmail.com
मुलढोका १० , कमलविनायक, भक्तपुर नगरपालिका ,भक्तपुर , बागमती प्रदेश ,नेपाल
०१-४२४३७९० , ४२४३७९६
shikhardip003@gmail.com
बागबजार २८ ,काठमाडौँ महानगरपालिका ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
shivashikhar@gmail.com
सल्लाघारी-१, भक्तपुर महानगरपालिका , भक्तपुर, बागमती प्रदेश, नेपाल
dhangadhishivashikhar@gmail.com
कैलाली पुल-१, धनगढी उप-महानगरपालिका, कैलाली, सुदुरपश्चिम प्रदेश, नेपाल
०८१-५४११५५, ०८१-५४२१५५
shvskrkpr@gmail.com
NTV रोड-११, कोहलपुर नगरपालिका, बाँके, प्रदेश नं. ५, नेपाल
०९६-४२०३६५
shivashikhardadeldhura@gmail.com
बागबजार-५, अमरगढी नगरपालिका, डडेल्धुरा,सुदुरपश्चिम प्रदेश, नेपाल
०५६-५३४२४८, ०५६-५६३४२४९
shivashikharnarayanghat@gmail.com
एयरपोर्ट चोक -१०, भरतपुर महानगरपालिका, चितवन, बागमती प्रदेश, नेपाल
०६१-५२०३६०, ५२०४३७
shivashikhar.pokhara006@gmail.com
प्रश्याङ्ग - ५, पोखरा महानगरपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल
०१-४२३१५५५, ४२३०६४५
shivashikhar004@gmail.com
न्युरोड ,काठमाडौँ महानगरपालिका -२४ ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
०१-५५४०७८५
shikhardeep005@gmail.com
मंगलबजार,ललितपुर महानगरपालिका -१६, ललितपुर, बागमती प्रदेश ,नेपाल
०१-४३७८४७३
shivashikhar007@gmail.com
महाराजगंज ,काठमाडौँ महानगरपालिका ,काठमाडौँ ,बागमती प्रदेश ,नेपाल
०१-४३३१०३१, ४३३६४५७
kritipurbranch@gmail.com
नयाँबजार, कीर्तिपुर -०९ ,कीर्तिपुर नगरपालिका , बागमती प्रदेश ,नेपाल
०८२-५२३१२९
shivashikhartulshipur@gmail.com
तुल्सीपुर, बहिनीचोक, दाङ्ग उपमहानगरपालिका-०६, नेपाल
०९१-५५०३८४
shivashikharattariya@gmail.com
अत्तरिया, कैलाली , गोदावरी नगरपालिका- ०१ , प्रदेश ०७, नेपाल
०६८-५२४०३३/३४
ssmultipurpose.baglung@gmail.com
श्री नगर टोल, बागलुङ, बागलुङ नगरपालिका-०४, गण्डकी प्रदेश, नेपाल
०८३-५१३३५
shivashikhar016@gmail.com
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका -१०, कर्णाली प्रदेश , नेपाल
०५७-५९०३७०,५९०३७१
shivashikharhetauda@gmail.com
पारिजात पथ, हेटौडा नगरपालिका -०४ , बागमती प्रदेश ,नेपाल
०५६-५९४७३८
shivashikhartandi@gmail.com
सौराहा चोक, रत्ननगर -०१ , टाँडी, चितवन, बागमती प्रदेश, नेपाल
०९९-५९००००, ०९९-५९०००२
shivashikharmnagar@gmail.com
चमन चौराहा चोक, भीमदत्त नगरपालिका - ०६, महेन्द्रनगर, कञ्चनपुर, सुदूरपश्चिम प्रदेश
०१-५०१४८९०
thaibabranch21@gmail.com
थैब, गोदावरी नगरपालिका -१४, ललितपुर, बागमती प्रदेश, नेपाल
०८१-५३२७३६/३७
shivashikharnpj022@gmail.com
न्युरोड ,नेपालगंज नगरपालिका -०२ ,बाँके ,लुम्बिनी प्रदेश ,नेपाल
०८१-४१३११८, ०८१-४१३११७
चादनी चोक, बैजनाथ नगरपालिका, बाँके ,लुम्बिनी प्रदेश ,नेपाल
०७१-४१९१४२,४१९१४३
shivashikharbutwal@gmail.com
योगिकुटी टोल, बुटवल उपमहानगरपालिका - १०, रुपन्देही, लुम्बिनी प्रदेश ,नेपाल
बेलौरी कंचनपुर शाखा
०९९५८०१५०
shivashikharbelauri@gmail.com
बेलौरी,०४, कंचनपुर, महाकाली, सुदूरपश्चिम प्रदेश, नेपाल
०९४५९०३१०
shivashikhardipayal310@gmail.com
पिपल्ला, ०४, दिपायलसिलगढी, सेती, डोटी, सुदूरपश्चिम प्रदेश, नेपाल
वेबसाइट डिजाइन र निर्माण : Technodawn